FAQs Complain Problems

निशुल्क औषधी वितरण सम्बन्धि सूचना

    निशुल्क औषधी वितरण सम्बन्धि सूचना        

      प्रस्तुत बिषयमा COVID-19 रोकथाम, नियन्त्रण र उपचार गर्ने क्रममा  नेपाल सरकारले गरेको लकडाउन  अवधि थपिदै गर्दा यस पालिकामा अवस्थित दीर्घ रोगको औषधी सेवन गर्दै आउनुभएका सम्पूर्ण असहाय, अशक्त तथा दीर्घ रोगीहरुलाई कमजोर आर्थिक अवस्था र यातायातको असुविधाका कारण औषधी लिन परेको असरलाई मध्येनजर गर्दै यस पालिकाबाट निशुल्क औषधी वितरण गर्ने कार्यक्रम भएकाले आ-आफ्नो औषधीहरुको विवरण, अस्पतालमा चेकजांच गर्दाको कागजातहरु तथा बिरामीको नागरिकताको प्रतिलिपि सहित सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थामा मिति २०७७/०१/०७ गते आइतबार सम्ममा लगत संकलन गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै सम्बन्धित वडा कार्यलय तथा महिला स्वास्थ्य स्वयम् सेविकाहरुले समेत आवश्यक समन्वय गरी सहयोग गरिदिनु अनुरोध छ ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: