FAQs Complain Problems

गरिव घरपरिवार पहिचान सवर्वेक्षण २०७० मा अाधारित पीएमटी विधिद्वारा बरेङ गाउँपालिकामा पहिचान भएका गरिव घरिवारहरुको सूची 

गरिव घरपरिवार पहिचान सवर्वेक्षण २०७० मा अाधारित पीएमटी विधिद्वारा बरेङ गाउँपालिकामा पहिचान भएका गरिव घरिवारहरुको सूची

यस बरेङ गाउँपालिका अन्तर्गत गरिव घरपरिवार पहिचान सवर्वेक्षण २०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिव घरिवारहरुलाई परिचय पत्र वितरण गर्ने काम मिति २०७५/०४/२८ गते देखि २०७५/०५/१० सम्म सम्पन्न भएको छ ।  बरेङ गाउँपालिका भित्र गरिब घरपरिवारको अन्तिम सुचिमा समाबेश भएका ८०४ परिवार मध्य जम्मा ६१६ परिवारले परिचय-पत्र प्राप्त गरेका छन् । जसमा ३२६ अतिगरिब (रातो कार्ड), १९८ मध्यम गरिब (पंहेलो कार्ड) र ९२ सामान्य गरिब ( निलो कार्ड) रहेका छन् । गरिब परिचय-पत्र प्राप्त गर्ने परिवारको विवरण देहाय बमोजिम रहेको छ ( √ लगाएको) ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: