FAQs Complain Problems

COVID-19 बिशेष सम्बोधन

काेराेना भाइरस Covid-19 काे सन्दर्भमा बरेङ गाउंपालिकावासी जनताका लागि गाउंपालिका अध्यक्ष श्री कृष्ण प्रसाद शर्मा बाट मिति २०७६/१२/१८ गते अपरान्ह ४:०० वजे सामुदायिक रेडियाे विहानी ८९ मेघाहर्ज बाट विशेष सम्वाेधन प्रत्यक्ष प्रसारण हुने व्यहाेरा सबैको जानकारी लागि अनुराेध छ ।।।

आर्थिक वर्ष: