FAQs Complain Problems

वडा नं. ४, सल्यान

सम्क्षिप्त परिचय :

बागलुङ जिल्लाको साविक सल्यान गाविस हाल बरेङ गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्दछ । पूर्वमा ३ नं. वडा बाटाकाचाैर, पश्चिममा ५ नं. वडा सुखाैरा, उत्तरमा गलकोट न.पा., दक्षिणमा गुल्मी चन्द्रकोट गा.पा. यस वडाको सिमाना रहेको छ । यस वडा भित्र १ वडा मा.वि., ४ वटा प्रा.वि., १ वटा स्वास्थ्य चाैकी, १ वटा स्वास्थ्य इकाई,  भैँसेखोला(छहरेखोला) झरना, ठूलोपोखरी, आरूखर्क, बस्नेटा देउराली वनभोज स्थल, रहेका छन् । यस वडाको बस्ती बसेको ठाँउ थप्लुङ हो ।

जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण

जम्मा क्षेत्रफ़ल :- १०.९९ वर्ग कि.मि

जम्मा घरधुरी संख्या :- ३२७

जम्मा जनसंख्या :- ११६५ जना

महिला :- ६२९ जना

पुरुष :- ५३६ जना

जनघनत्व :- १०६

वडा सचिव: ९८४८३५१७५२

नाम
पद
सम्पर्क नम्बर

किसन बहादुर खत्री
अध्यक्ष
९८६७७७००२६

अमृत गाैतम
सदस्य
९८४७५८७२६१

कमानसिङ पुन
सदस्य
९८६६८०५११५

चन्द्रकला खत्री
सदस्य
९८६७१७४६२८

सुसिला सुनार
सदस्य
९७४५४२२७८५

 

Population: 
११६५
Ward Contact Number: 
९८६७७७००२६