FAQs Complain Problems

वडा नं. ४, सल्यान

सम्क्षिप्त परिचय :

बागलुङ जिल्लाको साविक सल्यान गाविस हाल बरेङ गाउँपालिका वडा नं. ४ अन्तर्गत पर्दछ । 

जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण

जम्मा क्षेत्रफ़ल :- १०.९९ कि.मि

जम्मा घरधुरी संख्या :- 3९३

जम्मा जनसंख्या :- १७२१ जना

महिला :- १०१२ जना

पुरुष :- ७०९ जना

जनघनत्व :- १५७

Population: 
१७२१
Ward Contact Number: 
९८६७०१८८३२