FAQs Complain Problems

समाचार

वडा नं. ३, बाटाकाचौर

सम्क्षिप्त परिचय :

बागलुङ जिल्लाको साविक बाटाकाचौर गाविस हाल बरेङ गाउँपालिका वडा नं. 3 अन्तर्गत पर्दछ । 

जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण

जम्मा क्षेत्रफ़ल :- १७.३४ कि.मि

जम्मा घरधुरी संख्या :- ८६९

जम्मा जनसंख्या :- ३८५९ जना

महिला :- २२३३ जना

पुरुष :- १६२६ जना

जनघनत्व :- २२३

Population: 
३,8५९
Ward Contact Number: 
९७४७०२०१३४