FAQs Complain Problems

वडा नं. १, धुल्लुबाँस्कोट

सम्क्षिप्त परिचय :

बागलुङ जिल्लाको साविक धुल्लुबाँस्कोट गाविस हाल बरेङ वडा नं. १ अन्तर्गत पर्दछ । पूर्व र उत्तरमा जैमिनी नगरपालिका, पश्चिममा २ नम्बर वडा हुग्दिशिर र दक्षिणमा  गुल्मी कालिगण्डकी गाउँपालिका यस वडाको सिमाना रहेको छ । एक\ एक वटा सामुदायिक र संस्थागत माध्यमिक विद्यालय, ८ वटा प्राथमिक विद्यालय, एउटा स्वास्थ्य चाैकी, २ वटा स्वास्थ्य इकाई, सि‌चाईका लागि पालुङखोला, कालिलेक र ठुल्डाँडा वनभोज स्थल, भुमेथान मन्दिर, मुख्य बजार बरेङ बजार, सामुदायिक रेडियो बिहानी,यस वडा अन्तर्गत रहेका छन् । यस वडामा मुख्य बसोबास रहेको ठाउँ लिउवा गाउँ हो । 

जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण

जम्मा क्षेत्रफ़ल :- १४.०९ वर्ग कि.मि

जम्मा घरधुरी संख्या :- ७७३

जम्मा जनसंख्या :- २९९४ जना

महिला :- १६२५ जना

पुरुष :- १३६९ जना

जनघनत्व :- २१३

वडा सचिव नं. -९८६२४७२०११

नाम
पद
सम्पर्क नम्बर

नरसेङ पुन
अध्यक्ष
९८५७६३६६१०

छत्र बहादुर थापा
सदस्य
९८६९०६६२२२

पुर्ण बहादुर थापा
सदस्य
९८६७६४३३३६

चन्द्रकला के.सी थापा
सदस्य
९८४३४६१५२१

राधिका लोहार
सदस्य
९८४९९१९०३२

 

Population: 
२९९४
Ward Contact Number: 
९८०५१७१७३८