FAQs Complain Problems

covid_19

COVID-19 टेस्ट सम्बन्धि सूचना

प्रस्तुत बिषयमा COVID-19 रोकथाम, नियन्त्रण र उपचार गर्ने क्रममा जिल्ला संकट ब्यवस्थापन समिति, बागलुङको मिति २०७६/१२/२७ गते को बैठकको निर्णयानुसार COVID-19 परिक्षणको लागि र्र्यापिड डाईगोनोस्टिक टेस्ट(Rapid Diagnostic Test)को टोली मिति २०७६ चैत्र ३० र बैशाख १ गते यस पालिकामा आउने भएकाले मिति २०७६/१२/०२ गते पछी भारत तथा अन्य मुलुकहरुबाट यस पालिकामा प्रवेश गर्नुभएका सम्पूर्ण व्यक्तिहरुमा तपशिलको मिति समय र स्थानमा COVID-19 परिक्षणको लागि आइदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

दस्तावेज: 

Pages