FAQs Complain Problems

ग्यालरी

 मिति २०८०-०२-२२ गतेका दिन विश्व वातावरण दिवसको अवसर पारी बरेङ गाउँपालिका वडा नं १ स्थित  धुल्लुबास्काेट स्वास्थ्य चौकीले  वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

मिति: 06/06/2023 - 13:12
, , , , , , , ,

वडा नम्बर २ अन्तर्गतका भवन, नाली सम्बन्धी कामको अनुगमन-२०८० जेष्ठ

मिति: 06/04/2023 - 18:17
, , , , , , , , , , , , ,

निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको टोलीले शनिबार बरेङ गाउँपालिकाको वडा नं. १ र २ को संगम स्थल बरेङ बजार अनुगमन गरेको हो । ११ वटा खाद्य तथा किराना पसलहरुबाट म्याद नाघेका खाद्य वस्तु नष्ट गरिएको छ ।

मिति: 06/04/2023 - 18:03
, , , , , , , ,

गरिबी निवारणका  लागि लघुउद्दम विकास कार्यक्रम अन्तर्गत बरेङ गाउँपालिकाको वडा नम्बर ३ मा सीप विकास तालिममा सम्पन्न गरिएको साबुन बनाउने तालिम ।

मिति: 06/02/2023 - 07:36
, , , , , , , , , , , ,

बरेङ गाउँपालिकामा स्थानीय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल सम्बन्धी  १ दिने तालिम मिति २०८० जेष्ठ १५ गते सम्पन्न भएको छ ।

मिति: 05/29/2023 - 20:31
, , ,

२०८० जेष्ठ १५ । बरेङ गाउँपालिकाले  अभिभावकविहीन बालबालिकाहरूलाई छात्रवृत्ति वितरण  गरेको छ । पालिकाले गणतन्त्र दिवसको अवसर पारेर सोमवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच २० जना अभिभावकविहीन,गरिब तथा विपन्न बालबालिकाहरूलाई रु.५००० का दरले छात्रवृत्ति वितरण गरेको हो ।

मिति: 05/29/2023 - 20:27
, , , ,

बरेङ गाउँपालिकाले मिति २०८० जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा गाउँकार्यपालिकाको कार्यलयमा दीप प्रज्वलन गरेको छ ।

मिति: 05/29/2023 - 20:12
, ,

मिति २०८० जेष्ठ १४ गते खानेपानि ट्याङ्की तथा फनपार्क निर्माणका क्रममा खिचिएका फोटोहरू ।

मिति: 05/28/2023 - 20:13
, , , , , , , , , , , , ,

Pages