FAQs Complain Problems

ग्यालरी

मिति २०७९/०१/१५ मा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, शिक्षा अधिकृत र इन्जिनियर सहितकाे टाेलीले पञ्चरत्न प्रा वि नवनिर्मित भवन, धुल्लुलिउँवा मा वि मा सञ्चालित शिक्षक कम्प्युटर तालिम, नेपाल कर्तव्य पालन प्रा वि भित्तेलेखन तथा घेरावार, गडेल सामुदायिक स्वास्थ्य इकाई नवनिर्मित भवन जस्ता याेजना र कार्यक्रम तथा तटबन्ध र माेटरबाटाेकाे अनुगमन गर्दै गर्दा ।

मिति: 04/29/2022 - 11:40
, , , , , , , , ,

Pages