FAQs Complain Problems

उद्दम ब्यबसाय संचालन तथा विस्तारका लागि सिपमुलक तालिम सम्बन्धि सूचना

सूचना।  सूचना।।  सूचना।।।

घरेलु तथा साना उद्दोघ विकास समिति, मुख्य शाखा कार्यालय बागलुङको आ.व. २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत यस बरेङ गाउँपालिकामा तपशिल बमोजिमका तालिमहरु संचालन हुन गई रहेकाले उक्त तालिम हासिल गरि उद्दम ब्यबसाय संचालन तथा विस्तार गर्न इच्छुक १८ बर्ष उमेर पुरा भई ४५ बर्ष ननाघेका महिला तथा पुरुषलाई आजका मितिले ७ दिन भित्र यस कार्यालयबाट उपलब्ध हुने आवेदन फारम भरि नेपाली नागरिकताको प्रतिलिपि सहित पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

  1. सहभागिता मुलुक तालिम १० जना ( होम स्टे संचालन सम्बन्धि तालिम)
  2. युवा उद्दमशिलता तालिम २० जना ( सिकर्मी तालिम)

 

आवेदन पेश गर्ने स्थान:-

  • बरेङ गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिर, बागलुङ वा वडा कार्यालयहरु।

डोरमुकाम:-

  • बरेङ गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिर, बागलुङ ।

आर्थिक वर्ष: