FAQs Complain Problems

सूचना तथा समाचार

हाजिरी जवाफका बिषयबस्तुहरु

  • नेपालको संबिधान (२०७२) अन्तर्गत स्थानीय तह सम्बन्धि बिषयहरु
  • बरेङ गाउँपालिकाको बजेट, नीति र कार्यक्रम
  • बरेङ गाउँपालिकाको भूगोल र इतिहास
  • बरेङ गाउँपालिका अन्तर्गत पर्यटकीय स्थलहरु
  • गा.पा को सूचना प्रविधि सम्बन्धि सामान्य जानकारी
  • स्थानीय तह सम्बन्धि जानकारी
  • पंजीकरण तथा सामाजिक सुरक्षा सम्बन्धि सामान्य जानकारी
  • विद्यालयको शैक्षिक प्रशासन सम्बन्धि सामान्य जानकारी
  • समसामायिक मामिला

तपशिल:

मिति- २०७६/०७/२९ गते

समय – बिहान १०.३० बजे

स्थान – श्री बराहकोट प्रा.वि., बरेङ गा.पा. -२, हुग्दिशिर बागलुङ ।

सुचना प्रकाशित मिति : २०७६/०७/१८

दरखास्त बुझाउने अन्तिम मितिः २०७६/०८/०२ गते कार्यालय समय भित्र।

दरखास्त बुझाउने माध्यम

  1. https://forms.gle/uSwRgK9B7vgYhuhU6 लिंक मार्फत अनलाइन फारम भरि
  2. गाउँकार्यपालिकाको कार्यालयमा
  3. ito.barengmun@gmail.com मा इमेल गरि

 

आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि बरेङ गाउँपालिकाको प्रोफाइल हेर्नको लागी तलको लिंकमा क्लिक गर्नु होला :

नेपालीमा: http://202.51.74.207/recent-palika-document/45003/np/

In English: http://202.51.74.207/recent-palika-document/45003/en/

श्री वडा कार्यालयहरु सबै,

बरेङ गाउँपालिका ।

 

बिषय:- विवरण पठाईदिने बारे ।

      प्रस्तुत बिषयमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग, काठमाडौँ बाट पठाइएका आवश्यक विवरण नभएका केहि सा.सु. लाभग्राहीहरुको नामावली यसै पत्रसाथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ । उल्लेखित लाभग्राहीहरुको पुरा विवरण संकलन गरि अनलाइन सिस्टममा अपडेट गर्नु पर्ने भनि आएकाले मिति २०७६/०५/२५ गते भित्र आवश्यक कागजात सहित सम्पूर्ण विवरण वडा अध्यक्षबाट प्रमाणित गरि यस कार्यालयमा पठाउनुहुन अनुरोध छ । साथै त्यहाँ कार्यालयमा गत आ.व. २०७५/७६ को तेस्रो चौमासिक सम्म दर्ता भयका तर अनलाइन सिस्टममा इन्ट्री नभएका लाभग्राहीहरुको विवरण, दर्ता भएको मिति तथा अन्य आवश्यक कागजातहरु सहित यस कार्यालयमा यहि भाद्र महिना भित्र पेश गर्नुहुन अनुरोध छ ।

श्री माध्यमिक बिद्यालय सबै,

बरेङ गाउँपालिका

 

स्वास्थ्य चौकीमा "कार्यालय सहयोगी" पदमा कर्मचारी आवश्यकता सम्बन्धि सूचना

, ,

प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोज्गरिकमा संग्लग्न हुनको लागि निवेदन दिने बारेको सुचना तथा बेरोजगार दर्ताको लागि दिने निबेदन फारम

Pages