FAQs Complain Problems

कोभिड १९ रोकथाममा हाम्रो प्रयास

Covid-19 तथा कोरोना भाइरस विश्वब्यापी महामारीको रुप लिईरहेको र नेपाल समेत उच्च गोखिम मुलुकको रुपमा रहेकाले यस पालिकामा यही चैत्र महिना सुरु भए देखि हाल सम्म विदेश(भारत तथा अन्य मुलुक) बाट यस बरेङ गाउँपालिका भित्र प्रवेश गर्नु भएको तपाई वा तपाईको घरपरिवार तथा छिमेकमा आएका व्यक्तिहरुको सहि विवरण तल उल्लेख गरिएको लिंक ( https://forms.gle/WqLRJ152ksxrxVUK6) अनुसार भरी यस बरेङ गाउँपालिकालाइ सहयोग गरिदिनुहुन अनुरोध छ ।
तपाइँको यो सहयोग अत्यन्तै महत्वपूर्ण तथा जिम्मेवारीपूर्ण रहनेछ । विपदको समयमा सहि विवरण संकलनमा सहयोग गर्ने असल तथा जिम्मेवारी नागरिकहरुमा धन्यवाद ।।।

प्रकार:

आर्थिक वर्ष: