समाचार
वडा नं. १, धुल्लुबाँस्कोट
सम्क्षिप्त परिचय :
बागलुङ जिल्लाको साविक धुल्लुबाँस्कोट गाविस हाल बरेङ वडा नं. १ अन्तर्गत पर्दछ ।
जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण
जम्मा क्षेत्रफ़ल :- १४.09 कि.मि
जम्मा घरधुरी संख्या :- ७७९
जम्मा जनसंख्या :- ३.५९४ जना
महिला :- २,०४३ जना
पुरुष :- १,५५१ जना
जनघनत्व :- २५५
वडा सचिव नं. -9849405083
Population:
३,५९४
Ward Contact Number:
९८०५१७१७३८