समाचार
वडा नं. ५, सुखौरा
सम्क्षिप्त परिचय :
बागलुङ जिल्लाको साविक सुखौरा गाविस हाल बरेङ गाउँपालिका वडा नं. ५ अन्तर्गत पर्दछ ।
जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण
जम्मा क्षेत्रफ़ल :- ११.३६ कि.मि
जम्मा घरधुरी संख्या :- २६६
जम्मा जनसंख्या :- १११८ जना
महिला :- ६२५ जना
पुरुष :- ९८ जना
जनघनत्व :- २२३
Population:
11१८
Ward Contact Number:
९८६७७७७६२८