समाचार
वडा नं. ३, बाटाकाचौर
सम्क्षिप्त परिचय :
बागलुङ जिल्लाको साविक बाटाकाचौर गाविस हाल बरेङ गाउँपालिका वडा नं. ३ अन्तर्गत पर्दछ । पूर्वमा २ नं. वडा हुग्दिशिर, पश्चिममा ४ नं. वडा सल्यान, उत्तरमा गलकोट न.पा. र दक्षिणमा चन्द्रकोट गा.पा. यस वडाको सिमाना हो । यस वडामा एउटा मा.वि., २ वटा नि.मा.वि., ४ वटा प्रा.वि, १ वटा स्वास्थ्य चाैकी, १ वटा स्वास्थ्य इकाई, भातेपोखरा, नाङगेनडाँडा वनभोज स्थल, नयाँबजार मुख्य बजार रहेका छन् । यस वडाको मुख्य बस्ति बसेको गाउँ खाल्ले र साग्दी हो ।
जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण
जम्मा क्षेत्रफ़ल :- १७.३४ वर्ग कि.मि
जम्मा घरधुरी संख्या :- ७१८
जम्मा जनसंख्या :- २६८० जना
महिला :- १४७३ जना
पुरुष :- १२०७ जना
जनघनत्व :- १५५
वडा सचिव: 9763272203
नाम
पद
सम्पर्क नम्बर
सेर बहादुर खनाल क्षेत्री
अध्यक्ष
९८४७५२१४७५
टेक बहादुर थापा क्षेत्री
सदस्य
९८६८२०२१५८
सोभा थापा
सदस्य
९८५७६७६२२०
चन्द्र बहादुर सार्की
सदस्य
९७४५४२७१२१
डिलमाया क्षेत्री विक
सदस्य
९८६२२५२३६०
तुलसी बस्याल सार्की
कार्यपालिका सदस्य
९८४४७३९०७४