समाचार
गैरसरकारी संस्थाको कार्यक्रम संचालन अनुमति
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
प्रशासन शाखा
सेवा दिने कार्यालय:
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
• कार्यक्रम संचालन अनुमति दिने बारेको निबेदन
• संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
• अन्य कुनै प्रमाण कागजातहरुको प्रतिलिपि
• संस्थाको बिधान १ प्रति