समाचार
नि:शुल्क स्वास्थ्य शिविर-२०८० वैशाख
युवाको जाँगर, राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ युनाइटेड क्लब पोखराको आयोजना, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखरा–११ रानीपौवा र नरहरी पोलिक्लनिक डाइग्नेष्टिक सेन्टर प्रा.लि.को प्र्राविधिक सहयोग तथा बरेङ गाउँपालिकाको व्यवस्थापनमा मिति २०८० वैशाख ३० गते शनिबार वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।