FAQs Complain Problems

प्राकृतिक प्रकोप सहायता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन मात्र
जिम्मेवार अधिकारी: 
प्र.प्र.अ./आर्थिक प्रशाशन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
गाउँपालिकाको कार्यलय
सेवा शुल्क: 
आवश्यक कागजातहरु: 
  1. निवेदन
  2. प्रहरी सर्जमिन मुचुल्का
  3. सम्बन्धित वडाको सिफारिस