समाचार
बरेङका बालविकास केन्द्रहरूमा स्मार्ट टिभी जडान-२०८० जेष्ठ
शिक्षा युवा तथा खेलकुद शाखा बरेङले प्रविधिमैत्री शिक्षण सिकाइ अवलम्बन गर्नका लागि स्मार्ट टिभी जडान गरेको छ ।
बरेङ गाउँपालिका भित्रका १२ ओटा बालविकास केन्द्रहरूमा बुधबार स्मार्ट टिभी जडान गरिएको हो ।