समाचार
वडा स्तरीय बाल क्लब गठन-२०८० जेष्ठ
मिति २०८० जेष्ठ २ गते । हुग्दिशिर वडा भित्रका ३ वटा माध्यमिक विद्यालय( सर्वोदय, पुरुषोदय र भृकुटी)का बालबालिकाहरूबाट गाउँपालिकाको सभाहलमा १५ सदस्यीय हुग्दिशिर वडा स्तरीय बाल क्लब गठन गरिएको छ ।