FAQs Complain Problems

स्वास्थ्य व्यवस्थापन सुचना प्रणालि (HMIS) सम्बन्धि ३ दिने तालिम

तालिम सम्पन्न पश्चात लिइएको तस्विर

२०८०-०१-२५ । बरेङ गाउपालिका स्वास्थ्य शाखाको आयोजना तथा बागलुङ नगरपालिका स्वास्थ्य शाखाको सहजिकरणमा मिति २०८०/०१/१९ देखि २४ गतेसम्म परिमार्जित स्वास्थ्य व्यवस्थापन सुचना प्रणालि (HMIS) सम्बन्धि ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।

२ चरणमा गरि ३२ जना स्वास्थ्यकर्मीहरुलाई पालिकाको वडा नं. ३ बाटाकाचौर स्वास्थ्य चौकीमा तालिम दिइएको थियो। बा. न. पा. स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक लक्ष्मण ढकालले तालिमको सहजीकरण गरेका थिए ।

 

आर्थिक वर्ष: