समाचार
हिंसा न्यूनिकरणका लागि सचेतना तथा किशोरीहरूको लागि आत्मरक्षा तालिम-२०८०
आ.व. २०७९-८० को कार्यक्रम अन्तर्गत महिला विकास शाखा बरेङको आयोजनामा मिति २०८० जेष्ठ १० र ११ गते पालिकाको वडा नम्बर ४ र ५ मा कक्षा ७,८,९,१०,११,का विद्यार्थीहरूलाई हिंसा न्यूनिकरणका सम्बन्धी सचेतना तथा किशोरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।