FAQs Complain Problems

COVID-19 टेस्ट सम्बन्धि सूचना

प्रस्तुत बिषयमा COVID-19 रोकथाम, नियन्त्रण र उपचार गर्ने क्रममा जिल्ला संकट ब्यवस्थापन समिति, बागलुङको मिति २०७६/१२/२७ गते को बैठकको निर्णयानुसार COVID-19 परिक्षणको लागि र्र्यापिड डाईगोनोस्टिक टेस्ट(Rapid Diagnostic Test)को टोली मिति २०७६ चैत्र ३० र बैशाख १ गते यस पालिकामा आउने भएकाले मिति २०७६/१२/०२ गते पछी भारत तथा अन्य मुलुकहरुबाट यस पालिकामा प्रवेश गर्नुभएका सम्पूर्ण व्यक्तिहरुमा तपशिलको मिति समय र स्थानमा COVID-19 परिक्षणको लागि आइदिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

१) मिति २०७६/१२/३० गते दिनको १ बजे देखि हुग्दिशिर स्वास्थ्य चौकी, बरेङ बजार

२)  मिति २०७७/०१/०१ गते बिहान ७ बजे देखि बाटाकाचौर स्वास्थ्य चौकी, नयाँबजार

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

प्रकार:

आर्थिक वर्ष: