FAQs Complain Problems

अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको सम्बन्धमा

प्रस्तुत बिषयमा यस बरेङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरु स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि स्थापना भएको निर्वाचन अधिकृतको कार्यालय, बरेङमा उमेदवारको मनोनयन दर्ता गर्ने कार्यमा खटिएकाले यस गाउँ कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु आज मिति २०७८ बैशाख १२ गतेका दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ  ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: