यस कार्यालयबाट सम्पूर्ण शाखाहरुले हरेक महिनामा मासिक प्रगति प्रतिवेदन पेश गर्नु पर्ने भएकाले संलग्न नमुना फारम अनुसार प्रगति प्रतिवेदन तयार पारी तलको अनलाइन फारम मार्फत उक्त मासिक प्रतिवेदनको हार्डकपि तथा सफ्टकपि उपलब्ध गराउनु पर्नेछ |
https://forms.gle/6DAXS4gXuN7WJbfS7