समाचार
वडा नं. २, हुग्दिशिर
सम्क्षिप्त परिचय :
बागलुङ जिल्लाको साविक हुग्दिशिर गाविस हाल बरेङ वडा नं. २ अन्तर्गत पर्दछ । पूर्व वडा नम्बर १ धुल्लुबास्कोट, पश्चिममा ३ नं. वडा बाटाकाचाैर, उत्तर गल्कोट नगरपालिका र दक्षिणमा कालिगण्डकी गुल्मी यस वडाका सिमाना पर्दछन् । ३ वटा माध्यमिक विद्यालय, एउटा क्याम्पस, ८ वटा प्राथमिक विद्यालय, १ वटा स्वास्थ्य चाैकी, एक\एक वटा स्वास्थ्य इकाई र सामुदायिक खोप केन्द्र, काैडेको लेक पदमार्ग, सिग्दी होमस्टे, सिचाइका लागि हुग्दिखोला, मुख्य बजार बरेङ बजार यस वडा भित्र अवस्थित छन् । यस वडाको बराहकोट गाउँ बस्ती बसेको गाउँ हो ।
जनसंख्या, घरधुरी तथा जनघनत्व विवरण
जम्मा क्षेत्रफ़ल :- २१.५१ वर्ग कि.मि
जम्मा घरधुरी संख्या :- ८७५
जम्मा जनसंख्या :- ३३९० जना
महिला :- १८२४ जना
पुरुष :- १,५६६ जना
जनघनत्व :- १५८
वडा सचिव: यम बहादुर थापा-९८४६७९२४९९
नाम
पद
सम्पर्क नम्बर
हिरा बहादुर घर्ति
अध्यक्ष
९८६७५०३५०७
श्यामलाल शर्मा
सदस्य
९८६३०४१०१२
रन बहादुर क्षेत्री पाैडेल
सदस्य
९८४७५४०८४८
टिका काउचा
सदस्य
९८४७६५५१४६
जमुना बिटालु
सदस्य
९८४०१६६६४७
काशिराम विक
कार्यपालिका सदस्य
९८४७६८२३१४