FAQs Complain Problems

ग्यालरी

गरिबी निवारणका  लागि लघुउद्दम विकास कार्यक्रम अन्तर्गत बरेङ गाउँपालिकाको वडा नम्बर ३ मा सीप विकास तालिममा सम्पन्न गरिएको साबुन बनाउने तालिम ।

मिति: 06/02/2023 - 07:36
, , , , , , , , , , , ,

बरेङ गाउँपालिकामा स्थानीय तह संचित कोष “सुत्र”मा राजस्व मोडेल सम्बन्धी  १ दिने तालिम मिति २०८० जेष्ठ १५ गते सम्पन्न भएको छ ।

मिति: 05/29/2023 - 20:31
, , ,

२०८० जेष्ठ १५ । बरेङ गाउँपालिकाले  अभिभावकविहीन बालबालिकाहरूलाई छात्रवृत्ति वितरण  गरेको छ । पालिकाले गणतन्त्र दिवसको अवसर पारेर सोमवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच २० जना अभिभावकविहीन,गरिब तथा विपन्न बालबालिकाहरूलाई रु.५००० का दरले छात्रवृत्ति वितरण गरेको हो ।

मिति: 05/29/2023 - 20:27
, , , ,

बरेङ गाउँपालिकाले मिति २०८० जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा गाउँकार्यपालिकाको कार्यलयमा दीप प्रज्वलन गरेको छ ।

मिति: 05/29/2023 - 20:12
, ,

मिति २०८० जेष्ठ १४ गते खानेपानि ट्याङ्की तथा फनपार्क निर्माणका क्रममा खिचिएका फोटोहरू ।

मिति: 05/28/2023 - 20:13
, , , , , , , , , , , , ,

कोष तथा  लेखा नियन्त्रण कार्यालय बागलुङद्वारा मिति २०८० जेष्ठ १३ अनुगमन गर्ने क्रममा लिईएको तस्बिर ।

मिति: 05/28/2023 - 20:10

रोजगार सेवा केन्द्र बरेङको आयोजनामा आइतबार(जेठ १४ गते)स्थानीय तहमा रोजगारीको अवस्था र आगामी कार्ययोजना सम्बन्धमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

मिति: 05/28/2023 - 20:06
, ,

बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रबाट अनलाइन श्रम सहजीकरण गरिएको पहिलो श्रम स्वीकृतिको आवेदन प्रमाणित भएको छ । यो सङ्गै उहाँले श्रम मन्त्रालय धाउन पर्ने छैन ।

पहिलो नागरिक नन्द बहादुर विक बरेङ गा.पा-२ हुग्दिशिर

जाने देश:- साउदी अरेबिया

मिति:२०८०-२-१४

मिति: 05/28/2023 - 20:03

खानेपानी, मोटरबाटो, सम्बन्धी वडा ५ र २ का योजना अनुगमनका फोटोहरू ।

मिति: 05/25/2023 - 19:48
, , , , , , , , , , , , , , , , , , ,

२०८० जेष्ठ ११ गते नमुना विद्यालय सर्वोदय माविमा  संचालित कार्यक्रम कम्प्युटर शिक्षणको अनुगमन गरिएको छ ।

मिति: 05/25/2023 - 19:40
, ,

Pages