FAQs Complain Problems

ग्यालरी

२०८० जेष्ठ ११ गते नमुना विद्यालय सर्वोदय माविमा  संचालित कार्यक्रम कम्प्युटर शिक्षणको अनुगमन गरिएको छ ।

मिति: 05/25/2023 - 19:40
, ,

आ.व. २०७९-८० को कार्यक्रम अन्तर्गत  महिला विकास शाखा बरेङको आयोजनामा मिति २०८० जेष्ठ १० र ११ गते पालिकाको वडा नम्बर ४ र ५ मा कक्षा ७,८,९,१०,११,का विद्यार्थीहरूलाई हिंसा न्यूनिकरणका सम्बन्धी सचेतना तथा किशोरीहरूको लागि आत्मरक्षा तालिम सम्पन्न भएको छ ।

मिति: 05/25/2023 - 19:33
, , , , , , , , , , , , , , , , , , ,

बरेङ गाउँपालिकाले सञ्चालन गरेको लोक सेवा तयारी कक्षाको नवाैँ दिनका सहभागि विद्यार्थीहरू ।

मिति: 05/23/2023 - 11:38
, , ,

गरिवी निवारणका लागि लघु  उद्यम विकास कार्यक्रम अन्तर्गत हस्तलेखन तालिम ।

मिति: 05/23/2023 - 11:28
, , , , , , , , , , ,

शिक्षा युवा तथा खेलकुद शाखा बरेङले प्रविधिमैत्री शिक्षण सिकाइ अवलम्बन गर्नका लागि स्मार्ट टिभी जडान गरेको छ ।
बरेङ गाउँपालिका भित्रका १२ ओटा बालविकास केन्द्रहरूमा बुधबार स्मार्ट टिभी जडान गरिएको हो ।

मिति: 05/17/2023 - 20:41
, , , , , , , , ,

मिति २०८० जेष्ठ २ गते । हुग्दिशिर वडा भित्रका ३ वटा माध्यमिक विद्यालय( सर्वोदय, पुरुषोदय र भृकुटी)का बालबालिकाहरूबाट गाउँपालिकाको सभाहलमा १५ सदस्यीय हुग्दिशिर वडा स्तरीय बाल क्लब गठन गरिएको छ । 

मिति: 05/16/2023 - 16:41
, , , , ,

युवाको जाँगर, राष्ट्र निर्माणको आधार भन्ने नाराका साथ युनाइटेड क्लब पोखराको आयोजना, मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. पोखरा–११ रानीपौवा र नरहरी पोलिक्लनिक डाइग्नेष्टिक सेन्टर प्रा.लि.को प्र्राविधिक सहयोग तथा बरेङ गाउँपालिकाको व्यवस्थापनमा मिति २०८० वैशाख ३० गते शनिबार वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

मिति: 05/15/2023 - 14:59
, , ,

वरेङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा २०८०।०१।१९ देखी २४ गते सम्म तालिम भएको ।

मिति: 05/08/2023 - 10:40
, , , , , , , , , , , , , , , , , , ,

महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा अन्तर्गतको कार्यक्रम

मिति: 05/08/2023 - 10:32
, , , , , , ,

गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम पालिकाको वडा नं. १ र वडा नं. २ का महिलाहरूलाई एक महिने तालिम दिइएको हो ।

मिति: 05/08/2023 - 10:25
, , , , , , , , ,

Pages

//