FAQs Complain Problems

आ.ब. २०७६/७७ अन्तर्गत पहिलो चौमासिकमा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरुको नामावली तथा विवरण

यस बरेङ गाउँकार्यपालिकाको बैठक आ.अ. २०७६/७७ को पहिलो चौमासिक देखि सामाजिक सुरक्षा भत्ता बैंक मार्फत दिइने निर्णयानुसार  वडा नं. १ र २ को प्रभु बैंक, बरेङ शाखा देखि वितरण गरिने र बाँकि ३,४ र ५ वडा को प्रभु बैंक, शान्तिपुर शाखा देखि रकम वितरण गरिने जानकारी छ । यसै संलग्न फाइलमा तपाईको घर वरपर रहेका सेवाग्राहीहरुको नाम, उमेर, नागरिकता नम्बर, ब्यक्तिगत परिचय पत्र नम्बर, तथा बैंक खाता नम्बर समेत उल्लेख गरिएको छ । यदी कोहि लाभग्राही हरुको खाता नम्बर छुटेको छ या खाता नै खोलिएको छैन, त्यस्तै कोहि भत्ता पाईराखेको तथा पाउनुपर्ने तर नामावलीमा नाम नदेखेमा सम्बन्धित वडा कार्यालय तथा यस गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिरमा आवश्यक विवरण सहित सम्पर्क गर्नुहोला 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: