समाचार
सूचना तथा समाचार
सुचना प्रकाशित मिति : २०७६/०७/१८
दरखास्त बुझाउने अन्तिम मितिः २०७६/०८/०२ गते कार्यालय समय भित्र।
दरखास्त बुझाउने माध्यम
- https://forms.gle/uSwRgK9B7vgYhuhU6 लिंक मार्फत अनलाइन फारम भरि
- गाउँकार्यपालिकाको कार्यालयमा
- ito.barengmun@gmail.com मा इमेल गरि
आवास पुननिर्माण तथा प्रवलिकरण सम्बन्धि बरेङ गाउँपालिकाको प्रोफाइल हेर्नको लागी तलको लिंकमा क्लिक गर्नु होला :
नेपालीमा: http://202.51.74.207/recent-palika-document/45003/np/
In English: http://202.51.74.207/recent-palika-document/45003/en/
श्री वडा कार्यालयहरु सबै,
बरेङ गाउँपालिका ।
बिषय:- विवरण पठाईदिने बारे ।
प्रस्तुत बिषयमा राष्ट्रिय परिचयपत्र तथा पंजीकरण बिभाग, काठमाडौँ बाट पठाइएका आवश्यक विवरण नभएका केहि सा.सु. लाभग्राहीहरुको नामावली यसै पत्रसाथ संलग्न गरि पठाइएको व्यहोरा अनुरोध छ । उल्लेखित लाभग्राहीहरुको पुरा विवरण संकलन गरि अनलाइन सिस्टममा अपडेट गर्नु पर्ने भनि आएकाले मिति २०७६/०५/२५ गते भित्र आवश्यक कागजात सहित सम्पूर्ण विवरण वडा अध्यक्षबाट प्रमाणित गरि यस कार्यालयमा पठाउनुहुन अनुरोध छ । साथै त्यहाँ कार्यालयमा गत आ.व. २०७५/७६ को तेस्रो चौमासिक सम्म दर्ता भयका तर अनलाइन सिस्टममा इन्ट्री नभएका लाभग्राहीहरुको विवरण, दर्ता भएको मिति तथा अन्य आवश्यक कागजातहरु सहित यस कार्यालयमा यहि भाद्र महिना भित्र पेश गर्नुहुन अनुरोध छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको न्युनतम रोज्गरिकमा संग्लग्न हुनको लागि निवेदन दिने बारेको सुचना तथा बेरोजगार दर्ताको लागि दिने निबेदन फारम
सूचना। सूचना।। सूचना।।।
घरेलु तथा साना उद्दोघ विकास समिति, मुख्य शाखा कार्यालय बागलुङको आ.व. २०७५/७६ को स्वीकृत बार्षिक कार्यक्रम अन्तर्गत यस बरेङ गाउँपालिकामा तपशिल बमोजिमका तालिमहरु संचालन हुन गई रहेकाले उक्त तालिम हासिल गरि उद्दम ब्यबसाय संचालन तथा विस्तार गर्न इच्छुक १८ बर्ष उमेर पुरा भई ४५ बर्ष ननाघेका महिला तथा पुरुषलाई आजका मितिले ७ दिन भित्र यस कार्यालयबाट उपलब्ध हुने आवेदन फारम भरि नेपाली नागरिकताको प्रतिलिपि सहित पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
तपशिल
- सहभागिता मुलुक तालिम १० जना ( होम स्टे संचालन सम्बन्धि तालिम)
- युवा उद्दमशिलता तालिम २० जना ( सिकर्मी तालिम)
आवेदन पेश गर्ने स्थान:-
- बरेङ गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिर, बागलुङ वा वडा कार्यालयहरु।
डोरमुकाम:-
- बरेङ गाउँकार्यपालिकाको कार्यालय, हुग्दिशिर, बागलुङ ।