बरेङ गाउँकार्यपालिकाको मिति २०७५/०८/०६ गतेका दिन बसेको बैठकले सामाजिक जनजीवन र सर्वसाधारण जनतासंग प्रत्यक्ष सरोकार राख्ने
केहि सामाजिक बिषयहरुमा छलफल गरि गरेका निर्णयहरु सर्वाजैनिक गर्नका लागि जारी गिरएको प्रेस बिज्ञप्ति !!!

प्रस्तुत बिषयमा "जिल्ला कार्यान्यवन इकाई, प्रदेश नं ४, बागलुङ" कार्यालयको च.नं १४७ मिति २०७५/०६/२१ को पत्रानुसार प्राप्त सूचना बमोजिम यस गाउँपालिका अन्तर्गतका भूकम्पले क्षति भई पुर्ननिर्माण गर्नुपर्ने बिद्यालयहरुलाई भवन निर्माणको लागि निबेदन पेश
गर्नुहुन अनुरोध छ ।
साथै उक्त पत्र यसै पत्रसाथ संलग्न गरिएको छ ।
यस बरेङ गाउँपालिका अन्तर्गत गरिव घरपरिवार पहिचान सवर्वेक्षण २०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिव घरिवारहरुलाई परिचय पत्र वितरण गर्ने काम मिति २०७५/०४/२८ गते देखि २०७५/०५/१० सम्म सम्पन्न भएको छ । बरेङ गाउँपालिका भित्र गरिब घरपरिवारको अन्तिम सुचिमा समाबेश भएका ८०४ परिवार मध्य जम्मा ६१६ परिवारले परिचय-पत्र प्राप्त गरेका छन् | जसमा ३२६ अतिगरिब (रातो कार्ड), १९८ मध्यम गरिब (पंहेलो कार्ड) र ९२ सामान्य गरिब ( निलो कार्ड) रहेका छन् | गरिब परिचय-पत्र प्राप्त गर्ने परिवारको विवरण देहाय बमोजिम रहेको छ ( √ लगाएको) |