समाचार
सूचना तथा समाचार
यस बरेङ गाउँपालिका अन्तर्गत गरिव घरपरिवार पहिचान सवर्वेक्षण २०७० मा आधारित पीएमटी विधिद्वारा पहिचान भएका गरिव घरिवारहरुलाई परिचय पत्र वितरण गर्ने काम मिति २०७५/०४/२८ गते देखि २०७५/०५/१० सम्म सम्पन्न भएको छ । बरेङ गाउँपालिका भित्र गरिब घरपरिवारको अन्तिम सुचिमा समाबेश भएका ८०४ परिवार मध्य जम्मा ६१६ परिवारले परिचय-पत्र प्राप्त गरेका छन् | जसमा ३२६ अतिगरिब (रातो कार्ड), १९८ मध्यम गरिब (पंहेलो कार्ड) र ९२ सामान्य गरिब ( निलो कार्ड) रहेका छन् | गरिब परिचय-पत्र प्राप्त गर्ने परिवारको विवरण देहाय बमोजिम रहेको छ ( √ लगाएको) |
