FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- घट्ना दर्ता
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- पन्जिकाधिकारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- घटना घटेको ३५ दिनभित्र दर्ता गराएमा निशुल्क हुनेछ । ३५ दिनपछि, रु २०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-

1. घटना घटेको ३५ दिने भित्र परिवारको मुख्य व्यक्तिले निवेदन दिने |
2. जन्म घरमा भएमा घर उल्लेख गर्ने र अस्पतालमा भएमा अस्पतालले दिएको जन्म दर्ता प्रमाणपत्र (birth certificate) |
3. नवजात शिशुको बाबु/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
4. बसाई सराई गरेर आएका को हकमा बसाई सराई को प्रतिलिपि ।
5. सूचक (सूचना फारम भर्ने व्यक्ति ) एकाघरको जो पनि हुनसक्नु हुन्छ ।
6. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
7. कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।

Pages