समाचार
सेवाहरु/नागरिक वडापत्र
 सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन मात्र
सेवा समयः-   सोहि दिन सर्जमिनको हकमा बढीमा ३ दिन मात्र 		
								 जिम्मेवार अधिकारीः-  प्र.प्र.अ./आर्थिक प्रशाशन शाखा प्रमुख
जिम्मेवार अधिकारीः-  प्र.प्र.अ./आर्थिक प्रशाशन शाखा प्रमुख								- निवेदन
- प्रहरी सर्जमिन मुचुल्का
- सम्बन्धित वडाको सिफारिस
 सेवा समयः-   सोहि दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवादी उपस्थित भएको मितिले ३ महिना भित्र सकिनेछ
सेवा समयः-   सोहि दिन दर्ता गरिनेछ । तर विवाद समाधान प्रतिवादी उपस्थित भएको मितिले ३ महिना भित्र सकिनेछ		
								 जिम्मेवार अधिकारीः-  कानुन शाखा
जिम्मेवार अधिकारीः-  कानुन शाखा								क) कानून बमोजिम हकदैया पुगेको व्यक्तिले समिति समक्ष उजुरी गर्दा अनुसूचि १ बमोजिमको ढांचामा दर्ता गराउने । ख) कुनै किसिमको क्षतिपूर्ति भराउनुपर्ने अथवा वण्डा लगाउनपर्ने अवस्थाको उजुरीहरुको हकमा त्यस्तो क्षतिपूर्ति वा वण्डा वा चलनको लागि सम्बन्धित अचल सम्पत्तिको विवरण खुलेको हुनुपर्नेछ । तर प्रतिवाद दर्ताको हकमा, ग) प्रतिवादीले म्याद वा सूचना प्राप्त भएपछि म्याद वा सूचना तोकिएको समयावधि भित्र उजुरी प्रशासन समक्ष आफै वा वारेस मार्फत लिखित प्रतिवाद अनुसूचि ५ बमोजिमको ढांचामा दर्ता गराउने ।
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  प्रशासन शाखा
जिम्मेवार अधिकारीः-  प्रशासन शाखा								क) अनुसूचि १ बमोजिमको ढांचामा निवेदन दिनुपर्ने । ख) प्रसारण संस्था दर्ताको प्रमाणपत्र, सम्बन्धित विधान ग) संचालकहरुको नागरिकताको प्रतिलिपि । घ) ईजाजत लिन खोजेको विषयको आर्थिक, प्राविधिक तथा व्यवशायिक पत्रमा विस्तृत अध्ययन गर्न लगाई तयार गरेको प्रतिवेदन ।
 सेवा समयः-   ३० दिन भित्र
सेवा समयः-   ३० दिन भित्र		
								 जिम्मेवार अधिकारीः-  प्रशासन शाखा
जिम्मेवार अधिकारीः-  प्रशासन शाखा								क) प्रस्तावित संस्थाको नाम, ठेगाना, उद्धेस्य, मुख्य कार्य, कायक्षेत्र, दायित्व, सदस्य संख्याको विवरण पेश गर्नुपर्ने । ख) अनुसूचि १ को ढाँचामा दरखास्त फाराम दिनुपर्ने । ग) सहकारी संस्थाको प्रस्तावित विनियम २ प्रति । घ) सहकारी संस्था सन्चालनको सम्भाव्यता अध्ययन प्रतिवेदन । ङ) सदस्यले लिन स्वीकार गरेको शेयर संख्या र शेयर रकमको विवरण । च) अन्य कागजात कार्यविधिमा उल्लेख भए बमोजिम हुनेछ ।
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  राजस्व/प्रशासन/प्राविधिक शाखा
जिम्मेवार अधिकारीः-  राजस्व/प्रशासन/प्राविधिक शाखा								क) ईजाजत पत्र हराए वा नासिएकोमा प्रतिलिपि पाउन निवेदन दिनुपर्ने
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  राजस्व/प्रशासन/प्राविधिक शाखा
जिम्मेवार अधिकारीः-  राजस्व/प्रशासन/प्राविधिक शाखा								क)	नविकरण गरी पाउँ भन्ने व्यहोराको निवेदन
ख)	प्रचलित कानून बमोजिम तिर्नुपर्ने कर तिरेको निस्सा
ग)	कर कार्यालयबाट प्राप्त करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
घ)	अनुसूचि ४ बमोजिमको पासबुक(निर्माण व्यवसायीबाट भएका सार्वजनिक निर्माण कार्यको अभिलेख विवरण)
पुनश्च ः–“घ” वर्गको निर्माण व्यवशायीको लागि आर्थिक क्षमता, मुख्य जनशक्ति विवरण र मेशिन÷उपकरण कार्यविधिमा तोकिए बमोजिम हुनुपर्नेछ ।
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  राजस्व/प्रशासन/प्राविधिक शाखा
जिम्मेवार अधिकारीः-  राजस्व/प्रशासन/प्राविधिक शाखा								१. अनुसूचि १ बमोजिमको ढांचामा निम्न विषयहरु उल्लेख गर्नुपर्ने
	क) दरखास्त पेश गर्ने फर्म वा कम्पनिको नाम र ठेगाना
	ख) फर्म वा कम्पनिको प्रकृति उल्लेख गर्ने(प्राईभेट÷पब्लिक÷साझेदारी)
        ग) सम्पर्कका लागि फर्म वा कम्पनिको आधिकारिक व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उल्लेख गर्ने
        घ) आर्थिक श्रोतको विवरण पेश गर्नुपर्ने
 	ङ) जनशक्तिको विवरण पेश गर्ने(प्राविधिक कर्मचारीको सर्टिफिगेटको प्रतिलिपि र निजको मन्जुरीनामा पेश गर्नुपर्ने)
	च) आफ्नो स्वामित्वमा रहेका निर्माण सम्बन्धी सवारी साधन मेशीनरी औजारको विवरण (कार्यविधिमा उल्लेख भए बमोजिम)
        छ) करचुक्ता गरेको प्रमाण कागजात
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  प्रशासन शाखा
जिम्मेवार अधिकारीः-  प्रशासन शाखा								•	कार्यक्रम संचालन अनुमति दिने बारेको निबेदन
•	संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि
•	अन्य कुनै प्रमाण कागजातहरुको प्रतिलिपि
•	संस्थाको बिधान १ प्रति
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                     
                 
                 
                 
                



 
                                 
                                     
                                    